नियम
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरुको नाम “निजामती सेवा नियमावली, २०५०” रहेकोछ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।